प्रधानमन्त्री प्रचण्ड र अमेरिकी राजदूतबीच भेटवार्ता
खबर एक्सप्रेस
२०७९-०९-१४ ०८:०७ मा प्रकाशित
Total Shares: 247
काठमाडौं-प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्प्सनबीच भेटवार्ता भएको छ ।
बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरुबीच भेट भएको हो । भेटमा द्विपक्षीय हितका विषयमा कुराकानी भएको बालुवाटार स्रोतले जनाएको छ ।
भेटमा राजदूत थम्प्सनले प्रधानमन्त्री नियुक्त भएकोमा प्रचण्डलाई बधाईसमेत दिएका थिए ।

.gif)



फेसबुक पेज Like गर्नुहोस