खबर एक्सप्रेस२०८२-०८-१६ ०८:०५ मा प्रकाशित Total Shares: 64
काठमाडौं । सरकारले प्रेस काउन्सिल अध्यक्षमा डा। कुमार शर्मा आचार्यलाई नियुक्त गरेको छ ।
सिंहदबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले आचार्यलाई प्रेस काउन्सिलको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिए ।
फेसबुक पेज Like गर्नुहोस