काठमाडौं,एजेन्सी-टर्की–सिरियामा गएको विनाशकारी भूकम्पमा मृत्यु हुनेको संख्या दिनप्रतिदिन बढ्दै गएको छ । यस बाढीमा हालसम्म मृत्यु हुनेको संख्या २८ हजार पुगेको छ । यो संख्या अहिले हरेक नयाँ दिनसँगै बढिरहेको छ । यसबाट भूकम्पको तीव्रता देखाउँछ। यसैबीच धेरै देशहरुले पठाएको सहयोगमा थप राहत र उद्धार कार्य तीव्र गतिमा भइरहेको छ ।

भूकम्पका कारण टर्कीको एन्टाक्या, सानलिउर्फा र सिरियाको अलेप्पो सहर पूर्ण रुपमा ध्वस्त भएका छन् । 

भग्नावशेषमुनि पुरिएकाहरुको ज्यान जोगाउन सकियोस् भन्ने उद्देश्यले भारतलगायत विश्वका धेरै देशले टर्कीमा उद्धार कार्य गरिरहेका छन् । 

टर्कीको एन्टाक्या, सानलिउर्फा र सिरियाको अलेप्पो सहर पूर्ण रुपमा ध्वस्त भएका छन् । 

भग्नावशेषमुनि पुरिएकाहरुको ज्यान जोगाउन सकियोस् भन्ने उद्देश्यले विश्वका धेरै देशले टर्कीमा उद्धार कार्य गरिरहेका छन् ।