आज प्रिमियर लिगमा को–को भिड्दै छन् ?
खबर एक्सप्रेस
२०७६-०४-२५ ११:०० मा प्रकाशित
Total Shares: 1018
काठमाडौं - शुक्रबारदेखि प्रिमियर लिगको सुरुवात भएको छ । जसमा लिभरपुलले नर्विच सिटीलाई ४–१ गोलले पराजित गरेको हो ।
आज शनिबार पनि प्रिमियर लिगमा ६ खेल हुँदैछ । जसबारे जानकारी लिऔं । सबै खेल नेपालीसमय अनुसार रहेको छ ।
१. वेस्ट हाम युनाइटेड बिरुद्ध म्यान्चेस्टर सिटी - ५ः१५ बजे लण्डन स्टेडियम)
२. बर्नेमाउथ बिरुद्ध सेफिल्ड युनाइटेड - १९ः४५ बजे विटालीटी स्टेडियम)
३. बर्नले बिरुद्ध साउथह्याम्पटन - १९ः४५ बजे टर्फ मुर स्टेडियम)
४. क्रिस्टल प्यालेस बिरुद्ध एभर्टन - १९ः४५ बजे सेल्हट्र्स पार्क स्टेडियम)
५. वाटफोर्ड बिरुद्ध ब्राइटन - १९ः४५ बजे भिकार्ज रोड स्टेडियम)
६. टोटेनहाम बिरुद्ध एस्टन भिल्ला - २२ः१५ बजे टोटेनहम हस्टपुर स्टेडियम)
फेसबुक पेज Like गर्नुहोस