प्रधानमन्त्री स्पेन जानुअघि सिंहदरबारमा मन्त्रिपरिषद् बैठक खबर एक्सप्रेस ४ घण्टा अगाडि Total Shares: 6 काठमाडौं-मन्त्रिपरिषद् बैठक सिंहदरवारमा सुरू भएको छ । प्रधानमन्त्री कार्यालय सिंहदरवारमा मन्त्रिपरिषद् बैठक बसिरहेको हो ।बैठकमा समसमायिक विषयवस्तुमा छलफल हुने प्रधानमन्त्री सचिवालयले जनाएको छ ।प्रधानमन्त्री ओली भोलि स्पेन भ्रमणमा जाँदैछन् ।भ्रमणमा जानुअघि ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका हुन् ।
फेसबुक पेज Like गर्नुहोस