बागमतीका नवनियुक्त ३ मन्त्रीको शपथ अनिश्चितकालका लागि स्थगित खबर एक्सप्रेस १८ घण्टा अगाडि Total Shares: 17 हेटौँडा - बागमती प्रदेश सरकारका नवनियुक्त तीन मन्त्रीको शपथग्रहण कार्यक्रम अनिश्चितकालका लागि स्थगित गरिएको छ ।बिहीबार दिउँसो १ बजेका लागि तय गरिएको शपथग्रहण कार्यक्रम प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाको स्वास्थ्यमा समस्या आएको भन्दै स्थगन गरिएको हो ।
फेसबुक पेज Like गर्नुहोस