काठमाडौं -  दुरसञ्चार कम्पनीको शेयर खरिद बिक्री प्रक्रिया थप कसिलो बनाइने भएको छ ।

नियामक नेपाल दूरसञ्चार प्राधिकरणले अनुमतिप्राप्त व्यक्तिको शेयर खरिद बिक्री विनियमावली, २०७६  जारी गर्दै यस्तो प्रक्रियामा थप कडाइ गर्ने भएको हो । 

काठमाडौं विनियमावलीअनुसार कुनै दूरसञ्चार कम्पनीको शेयर खरिद गर्न चाहने व्यक्तिको अर्को दूरसञ्चार कम्पनीमा भएको हुनुहुँदैन ।

 गोरखापत्र दैनिकबाट