ईद उल फित्रको अवसरमा मंगलवार सार्वजनिक विदा खबर एक्सप्रेस २०७९-०१-१९ ०२:४६ मा प्रकाशित Total Shares: 282 काठमाडौं - सरकारले भोलि मंगलबारका लागि सार्वजनिक बिदा दिएको छ । इद उल फित्रका अवसरमा मंगलबार सार्वजनिक बिदा दिइएको गृह मन्त्रालयले जनाएको छ ।
फेसबुक पेज Like गर्नुहोस