बिहीबार सेयर बजार, बैंक तथा वित्तीय संस्था बन्द हुने
खबर एक्सप्रेस
२०८०-०३-१२ ०४:५४ मा प्रकाशित
Total Shares: 184
काठमाडौं-सरकारले बकर इदको अवसरमा आउँदाे बिहीबार सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले मंगलबार सूचना जारी गरेर इस्लाम धर्मावलम्बीहरुको पर्व बकर इदको अवसरमा नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार बिदा दिइएको बताएको छ ।
सरकारको यो निर्णयसँगै उक्त दिन सबै सरकारी कार्यालय लगायत सेयर बजार, बैंक तथा वित्तीय संस्था पनि उक्त दिन बन्द हुनेछन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस