नेपालमा एकैदिन थपिए ३४ कोरोना संक्रमित खबर एक्सप्रेस २०७९-१२-१५ ०५:४२ मा प्रकाशित Total Shares: 98 काठमाडौं-नेपालमा पछिल्लो २४ घण्टामा थप ३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।आज थपिएका सँगै देशभर सक्रिय संक्रमितको संख्या १०३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।गत २४ घण्टामा देशभर ५३० पीसीआर तथा ८०० एन्टिजेन परीक्षण भएको थियो ।
फेसबुक पेज Like गर्नुहोस