काठमाडौं,एजेन्सी - तनाबले मानिसलाई शारिरीक र मानसिक रुपमा कमजोर बनाउने काम गर्छ ।

जसका कारण मानिसलाई विभिन्न रोगहरु लाग्नसक्छ । तनाब मुख्य दुई प्रकारका हुने गर्छन्, यूस्ट्रेस र डिस्ट्रेस । हल्का मात्राको तनाब कहिलकाही मानिसलाई फाइदा पनि दिने गर्छ ।

कुनै प्रोजेक्सट वा असाइनमेन्ट पुरा गर्न खोज्दा हुने तनाबले मानिसलाई फाइदा नै गर्छ  काममा यसले दबाब बनाइ राख्छ । तर आजकाल मानिसहरु नकारात्मक तनाबबाट गुज्रिरहेका छन् ।

यसलाई डिस्ट्रेस भनिन्छ । यही तनाबका कारण मानिसलाई धेरै रोगहरु समेत लाग्ने गरेको छ  । तनाब धेरै लिदाँ कस्ता रोगहरु लाग्छन् ।

१. हृदय रोग

२.अस्थामा

३. मोटोपन

४. डायबिटिज

५. टाउको दुख्ने

६. डिप्रेशन

७. ग्याष्ट्रिकटेस्टाइन रोग

८. निन्द्राको समस्या

९.अल्जाइमर