काठमाडौं - तेस्रो संस्कणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत उद्घाटन खेलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा भइरहेको छ ।
कीर्तिपुरस्थित टियु मैदानमा जारी खेलमा सुदूरपश्चिमले लुम्बिनीलाई ८८ रनको लक्ष्य दिएको छ ।