काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति निवास शीतलनिवास पुगेका छन् ।

सुरक्षा स्रोतका अनुसार उनी केहीबेरअघि त्यहाँ पुगेका हुन् । यता, विपक्षी गठबन्धनका तर्फबाट १४९ जनाको हस्ताक्षर लिएर राष्ट्रपति निवास तर्फ लागिसकेका छन् ।