काठमाडौं - बडादसैँको अवसरमा आज सप्तमी अर्थात् फूलपाती पर्व मनाइँदै छ। यस दिन शक्तिस्वरूपा भगवतीको सातौँ रूप माता कालरात्रिको पूजा आराधना गर्ने परम्परा रहेको छ।
नवरात्रको सातौँ दिन: आज कालरात्रि देवीको पूजा गरिँदै
खबर एक्सप्रेस
आश्विन १३, २०८२
१८१


.gif)


