बागमती प्रदेश कांग्रेस संसदीय दलको बैठक सुरु
खबर एक्सप्रेस
२०८२-०४-१४ १२:५४ मा प्रकाशित
Total Shares: 101
हेटौंडा-नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको बैठक सुरु भएको छ ।
प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाविरुद्ध ल्याइएको अविश्वास प्रस्तावबारे छलफल गर्न बैठक बसेको हो । बैठकमा कांग्रेसका
केन्द्रीय पर्यवेक्षक राजन केसीको उपस्थिति रहेको छ ।
बैठकको सुरुमा केन्द्रीय प्रतिनिधि पठाइएको सम्बन्धमा केन्द्रबाट आएको पत्र र त्यसपछि मुख्यमन्त्री लामाविरुद्ध दर्ता गरिएको अविश्वास प्रस्ताव पढेर सुनाइएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस