सोल्टीको मृत्यु, मितिनी एक्लिइन्
खबर एक्सप्रेस
२०७६-१०-०२ ११:०० मा प्रकाशित
Total Shares: 501
काठमाडौं - चीनलाई उपहारस्वरुप नेपालले दिएको एउटा भाले गैंडाको सांघाइ पार्कमा मृत्यु भएको छ । नेपालले ‘सोल्टी र ‘मितिनी’ नेपाली नाम दिइएका एक जोडी गैंडा चीनलाई उपहारस्वरुप दिएको थियो ।
सोल्टीको मृत्यु भएपछि मितिनी एक्लिएकी छन् । सो गैंडा पेटको समस्याले मरेको जानकारी चीनले नेपाललाई दिएको छ ।
कान्तिपुरबाट

.gif)




फेसबुक पेज Like गर्नुहोस