काठमाडौं - भारतको दुईदिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच नयाँदिल्लीस्थित हैदराबाद हाउसमा भेटवार्ता सुरु भएको छ।
भेटवार्ताका लागि हैदराबाद हाउस पुगेका प्रधानमन्त्री शाहलाई भारतीय समकक्षी मोदीले स्वागत गरेका थिए। त्यसपछि दुवै प्रधानमन्त्रीबीच द्विपक्षीय भेटवार्ता सुरु भएको हो।

.gif)


