सुनको मूल्य स्थिर
खबर एक्सप्रेस
२०७७-०७-१७ ११:२८ मा प्रकाशित
Total Shares: 567
काठमाडौं - सोमबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन स्थिर रहेर ९५ हजार रुपैयाँमा कारोबार भैरहेको छ । तेजावी सुन तोलाको ९४ हजार ५ सय रुपैयाँ रहेको छ ।
आज चाँदीको मूल्य भने बढेको छ । सोमबार चाँदी प्रतितोलामा १० रुपैयाँले बढेर एक हजार २ सय ५ रुपैयाँमा कारोबार भैरहेको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस