७८ हजार नाघ्यो सुनको भाउ
खबर एक्सप्रेस
२०७६-११-०९ ११:०० मा प्रकाशित
Total Shares: 252
काठमाडौं - आज नेपाली बजारमा सुनको भाउ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार बिहिबार प्रतितोला ७७ हजार ७ सयमा कारोबार भैरहेको छापावाल सुनको मूल्य शुक्रबार प्रतितोला ४ सयले बढेर ७८ हजार १ सयमा कारोबार भैरहेको हो । यस्तै, शुक्रबार तेजाबी सुन प्रतितोला ७७ हजार ८ सयमा कारोबार भैरहेको छ ।
यस्तै, आज चाँदीको भाउ भने स्थिर रहेको छ । शुक्रबार चाँदी प्रतितोला ९ सय १५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।
फेसबुक पेज Like गर्नुहोस