भारत र बंगलादेशमा उडान खुला गर्ने, भिजिट र अनअराइभल भिसामा नेपाल आउन अनुमति
खबर एक्सप्रेस
२०७७-०८-१० ०७:५१ मा प्रकाशित
Total Shares: 371
काठमाडौं - सरकारले भारत र बंगलादेशमा नियमित व्यावसायिक उडान सुरु गर्ने निर्णय गरेको छ। बुधबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।
यस्तै, भिजिट भिसा र अनअराइभल भिसामा पर्यटकहरूलाई नेपाल आउने विदेशीका लागि अनुमति दिने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।
गत चैत ११ गते सरकारले पहिलोपटक लकडाउन घोषणा गर्नुअघि नै यस्ता भिसामा विदेशीलाई नेपाल प्रवेश गर्न रोक लगाइएको थियो।

.gif)



फेसबुक पेज Like गर्नुहोस