खबर एक्सप्रेस२०७९-०५-१८ ०७:१९ मा प्रकाशित Total Shares: 236
काठमाडौं - नेपालले केन्याविरुद्धको तीन एकदिवसिय अभ्यास सिरिज एक खेल अगावै जितेको छ ।
नैरोवी स्थित जिमखाना क्रिकेट मैदानमा भएको दोस्रो खेलमा नेपालले घरेलु टोली केन्यालाई १६ रनले पराजित गरेको हो । नेपालले दिएको २३१ रनको लक्ष्य पछ्याएको केन्याले ४६.२ ओभरमा अलआउट हुँदै २१४ मात्र रन मात्रै बनायो ।
फेसबुक पेज Like गर्नुहोस