विश्वम्भरप्रसाद श्रेष्ठ प्रधानन्यायाधीश नियुक्त
खबर एक्सप्रेस
२०८०-०५-०४ ०७:३१ मा प्रकाशित
Total Shares: 113
काठमाडौं - प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठ नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार साँझ श्रेष्ठलाई प्रधानन्यायाधीशमा नियुक्त गरेका हुन् । श्रेष्ठको नाम संसदीय सुनुवाइ समितिले सोमबार नै अनुमोदन गरेको थियो
१८ साउनमा बसेको संवैधानिक परिषदको बैठकले श्रेष्ठलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो ।


.gif)




फेसबुक पेज Like गर्नुहोस