नेकपा अध्यक्ष प्रचण्डमाथि जुत्ता प्रहार
खबर एक्सप्रेस
२०७६-११-१८ ११:०० मा प्रकाशित
Total Shares: 333
काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि जुत्ता प्रहार भएको छ । भरतमोहन अधिकारीको प्रथम स्मृति सभामा संबोधन गरेर सिटमा फर्किने क्रममा राष्ट्रियसभा गृहमा उनलाई जुत्ता प्रहार भएको हो ।
तर, उनलाई जुत्ता प्रहार गरिए पनि जुत्ता मञ्चसम्म आइपुगेन । उनीमाथि जुत्ता प्रहार भएसँगै माहौल एकै छिन तनावपुर्ण भएको थियो । अन्ततः ती जुत्ता हान्ने व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस