थप १२७ जनामा कोरोना पुष्टि, ३ को मृत्यु
खबर एक्सप्रेस
२०७८-११-१८ ०४:३७ मा प्रकाशित
Total Shares: 243
काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा थप एक सय २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा ६८१४ जनामा परीक्षण गर्दा एक सय २७ जनामा कोभिड संक्रमण पुष्टि भएको छ भने संक्रमणबाट तीन जनाको ज्यान गएको छ । यस्तै, ३२१ कोभिडमुक्त भएका छन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस