कांग्रेसले आज पत्रकार सम्मेलन गर्दै खबर एक्सप्रेस २०७९-०९-२० १०:०३ मा प्रकाशित Total Shares: 175 काठमाडौं-नेपाली कांग्रेसले बुधबार पत्रकार सम्मेलन गर्दैछ ।पत्रकार सम्मेलन दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा हुनेछ ।कांग्रेसले पछिल्लो समयमा भएका राजनीतिक घटनाक्रमबारे जानकारी गराउन पत्रकार सम्मेलन गर्न लागेको हो ।
फेसबुक पेज Like गर्नुहोस