यू-१७ च्याम्पियनसिपमा आज नेपालले भारतसँग प्रतिष्पर्धा गर्दै
खबर एक्सप्रेस
२०७९-०५-२४ १०:१७ मा प्रकाशित
Total Shares: 157
काठमाडौं - श्रीलंकामा जारी साफ यू–१७ च्याम्पियनसिप फुटबलमा नेपालले आज भारतसँग प्रतिष्पर्धा गर्दैछ।
कोलम्बोको रेस कोर्स ग्राउण्डमा हुन लागेको खेलमा आज नेपालले भारतको सामना गर्न लागेको हो। नेपाल र भारतबीचको खेल नेपाली समय अनुसार दिउँसो ३ः४५ बजे सुरु हुनेछ।
३ अंक जोडेको नेपाल समूहको दोस्रो स्थानमा छ भने भारत पहिलो स्थानमा छ। नेपालले पहिलो खेलमा भुटानलाई २–१ गोल अन्तरले पराजित गरेको थियो।
फेसबुक पेज Like गर्नुहोस