रनवेमा चिप्लियो बुद्ध एयरको जहाज खबर एक्सप्रेस २०८२-०९-१९ ०७:०४ मा प्रकाशित Total Shares: 23 झापा-झापाको भद्रपुर विमानस्थलमा बुद्ध एयरको जहाज रनवेबाट चिप्लिएको छ ।विमानस्थल स्रोतका अनुसार राति ९ बजेर ७ मिटेटको समयमा विमान वतरण गर्ने क्रममा रनवेबाट चिप्लिएको हो ।विमानमा सामान्य क्षति भएपनि यात्रु र चालक दलका सदस्य सबै सकुशल रहेको बताइएको छ ।सबै यात्रुको उद्धार भइसकेको विमानस्थलले जनाएको छ ।
फेसबुक पेज Like गर्नुहोस