काठमाडौं - नेपाली फिल्म जगतकी चर्चीत अभिनेत्री तथा कमेडी च्याम्पियनकी मेन्टोर ऋचा शर्मालाई मातृ शोक परेको छ ।
केही हप्ता अगाडिमात्रै दिपेक्ष बिक्रम रानासँग विवाह बन्धनमा बाधिएकी उनलाई मातृ शोक परेको हो ।
ऋचा शर्माकी ६७ वर्षीया आमा रिना देवी शर्माको गएराती निधन भएको हो ।
उनलाई मातृ शोक परेकोबारे अनुप भट्टराइले आफ्नो फेसबुक मार्फत जानकारी गराएका हुन् ।

.gif)


