प्रधानमन्त्रीसँग सातै प्रदेशका प्रमुखको सामुहिक भेट
खबर एक्सप्रेस
२०८०-०५-११ १२:२९ मा प्रकाशित
Total Shares: 96
काठमाडौं-प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सातै प्रदेशका प्रदेश प्रमुखसँग भेट गरेका छन्। प्रधानमन्त्रीले सातै प्रदेशका प्रदेश प्रमुखसँग सोमबार बिहान बालुवाटारमा भेट गरेका हुन्।
आइतबार प्रधानमन्त्री प्रचण्डले ललितपुरको भैंसेपाटीमा प्रदेश प्रमुख तथा मुख्यमन्त्रीहरुको सम्पर्क कार्यालय र आवासीय भवनको उद्घाटन गर्दै साचो हस्तान्तरण गरेका थिए। सो उक्त कार्यक्रमको लागि प्रदेश प्रमुखहरु काठमाडौँ आएका बेला प्रदेश प्रमुखहरुले प्रधानमन्त्रीसँग सामुहिक भेटवार्ता गरेका हुन्।

.gif)




फेसबुक पेज Like गर्नुहोस