नेप्से आज बन्द, शेयर कारोबार नहुने खबर एक्सप्रेस २०७९-०६-१० ०८:३४ मा प्रकाशित Total Shares: 169 काठमाडौं - शेयर बजार सोमबार बन्द हुने भएको छ। आज सोमबार बडादसैंको पहिलो दिन अर्थात् घटस्थापनाको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ। सोही कारण नेप्से बन्द हुने भएको हो। अब बजार मंगलबार बिहान ११ बजे मात्र खुल्नेछ।
फेसबुक पेज Like गर्नुहोस