नेपाल प्रहरीको विशेष ब्युरो दक्षिण एसियामै अब्बल
खबर एक्सप्रेस
२०७६-०७-२४ ११:०० मा प्रकाशित
Total Shares: 735
काठमाडौं - अन्तर्रा्ष्ट्रिय सङ्गठित अपराध तथा आपराधिक समूहमाथि निगरानी र नियन्त्रण गर्न नेपाल सक्षम र सफल देखिएको छ ।
नेपालको सुरक्षा संवेदनशीलता तथा सतर्कताको अवस्थालाई लिएर आएका कतिपय बाह्य प्रतिवेदनमा सत्यता नभएको दाबी सुरक्षा अधिकारीको छ ।
अन्तर्रा्ष्ट्रिय आपराधिक समूहसम्बन्धी सूचना आदानप्रदान, समन्वय तथा निगरानी गर्न नेपाल प्रहरीको प्रतिआतङ्कवाद (विशेष ब्युरो) दक्षिण एसियामै अब्बल भएको दाबी पनि छ ।
गोरखापत्र दैनिकबाट
फेसबुक पेज Like गर्नुहोस