फुडमाण्डु र मेगा बैंकबीच सम्झौता
खबर एक्सप्रेस
२०७७-१२-१८ १२:५६ मा प्रकाशित
Total Shares: 268
काठमाडौं - फुडमान्डु र मेगा बैंकबीच बैंकको डेबिट र क्रेडिट कार्डमार्फत भुक्तानी गर्ने ग्राहकले यस हप्तादेखि प्रत्येक सोमबार अर्डर गर्दा अधिकतम तीन सयसम्मको १५ प्रतिशत क्यासब्याक पाउने समझादारी भएको छ ।
कम्पनीका ब्रान्ड मार्केटिङ्ग एण्ड सेल्स प्रमुख श्यामरत्न मालीका अनुसार फुडमाण्डुले आगामी दिनमा यस किसिमका थप ‘डिल’ आफ्ना ग्राहकका लागि ल्याइने छ ।
फेसबुक पेज Like गर्नुहोस