कुलमान घिसिङ रास्वपासँग फेरि छलफलमा खबर एक्सप्रेस २०८२-०९-१४ ०५:०४ मा प्रकाशित Total Shares: 77 काठमाडौं - उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङसँग रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरका मेयर बालेन शाह फेरि संवादमा जोडिएका छन् ।पछिल्लो पटक भएका छलफलहरू निष्कर्षविहीन भएका थिए । तर अन्तिम प्रयासस्वरुप कुलमानलाई मनाउन उनीहरू छलफल गर्न लागेका हुन।
फेसबुक पेज Like गर्नुहोस