बानेश्वरस्थित संसद् भवन अगाडि युवाले थाले सरसफाइ
खबर एक्सप्रेस
२०८२-०५-२५ १२:५८ मा प्रकाशित
Total Shares: 69
काठमाडौं-नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि युवाहरूको समूहले सरसफाइ थालेको छ । जेनजी आन्दोलनका कारण अस्तव्यस्त बनेको उक्त स्थानमा बुधबार युवाहरुले सरसफाइ गरेका हुन् ।

दुई दिन भएको प्रदर्शनका क्रममा संसद् भवन जलेर ध्वस्त भएको छ । उनीहरु सडकमा छरिएका प्लास्टिक, कागज, पानीका बोतल जलाइएका मोटरसाइकल, गाडि लगायतका फोहोर उठाइरहेका छन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस