पूर्वराजा ज्ञानेन्द्रको चिया बगानले तिरेन साढे ५ करोड कर
खबर एक्सप्रेस
२०७६-०९-१७ ११:०० मा प्रकाशित
Total Shares: 289
काठमाडौं - पूर्वराजा ज्ञानेन्द्र शाहको दमकस्थित चिया बगानले वर्षौंदेखि कर तिरेको छैन ।
दमक नगरपालिका ४ र ९ को पाँच सय ७५ बिघा १७ कट्ठा १४ धुरमा रहेको हिमालय–महालक्ष्मी टी गार्डेनको पाँच करोड ३० लाख कर बक्यौता छ ।
गणतन्त्र स्थापनापछि स्थानीय स्वायत्त शासन ऐनको अधीनमा रही यो बगानलाई पनि एकीकृत सम्पत्ति कर लागु भएको थियो । तर, बगानले हालसम्म कर नतिरेको दमक नगरपालिकाको राजस्व शाखाले जनाएको छ ।
नयाँ पत्रिकाबाट

.gif)



फेसबुक पेज Like गर्नुहोस