काठमाडौं-शताब्दी पुरुष सत्यमोहन जोशीकी पत्नी राधा जोशीको निधन भएको छ । उनको आज बिहान करिब छ बजे ललितपुरको किष्ट अस्पतालमा निधन भएको हो ।
उनकाे उपचारको क्रममा बिहान निधन भएकाे अस्पतालले जानकारी दियो । गत वर्ष असोज ३० गते जोशीको पति सत्यमोहन जोशीको निधन भएको थियो ।

.gif)


