रहिनन् कांग्रेस उपसभापति गच्छदारकी पत्नी निर्मला
खबर एक्सप्रेस
२०७८-०२-०१ ११:३१ मा प्रकाशित
Total Shares: 875
काठमाडौं - नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारकी श्रीमतीको निधन भएको छ ।
उनीकी श्रीमती निर्मला गच्छदारको उपचारको क्रममा थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएसँगै गच्छदारलाई पत्नीशोक परेको हो ।
कांग्रेस सभापति शेरबहादुर देउवा , वरिष्ठ नेता रामचन्द्र पौडेल लगायत कांग्रेस नेताहरूले उनको निधनमा श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।
फेसबुक पेज Like गर्नुहोस