थप ३१८ जनामा कोरोना पुष्टि, १ को मृत्यु
खबर एक्सप्रेस
२०७८-११-१२ ०५:१६ मा प्रकाशित
Total Shares: 201
काठमाडौं - नेपालमा पछिल्लो २४ घन्टामा थप ३१८ जना कोरोना संक्रमित थपिएका छन् । देशभरका विभिन्न प्रयोगशालामा ७७४३ जनाको नमुना परीक्षण गरिएकोमा ३१८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
सोही अवधिमा थप १ संक्रमितले ज्यान गुमाएका छन् । यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९३१ पुगेको छ । यस्तै पछिल्लो २४ घन्टामा ५६२ जना संक्रमणमुक्त भएका छन् ।


.gif)



फेसबुक पेज Like गर्नुहोस