नेकपाकी सचेतक शान्ता चौधरीलाई कोरोना संक्रमण खबर एक्सप्रेस २०७७-०६-२० ०२:४० मा प्रकाशित Total Shares: 578 काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलकी सचेतक शान्ता चौधरीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।सोमवार पिसिआर परिक्षण गरेकी सांसद चौधरीको मंगलबार रिपोर्ट पाजेटिभ आएको हो । हाल उनी होम आइसोलेसनमा बसेकी छन् ।त्यस्तै, उनले आफ्नो सम्पर्कमा आएका अन्यलाई समेत सचेत रहन आग्रह गरेकी छन् ।
फेसबुक पेज Like गर्नुहोस