समिट र नेसनल माइक्रोफाइनान्सको सेयर कारोबार रोक्का
खबर एक्सप्रेस२०७९-०६-२७ १२:५३ मा प्रकाशित Total Shares: 142
काठमाडौं - समिट लघुवित्त र नेसनल माइक्रोफाइनान्सको सेयर कारोबार रोक्का भएको छ ।
एक आपसमा मर्जरमा जाने सम्झौता गरेपछि नेप्सेले बिहीबारदेखि दुवै कम्पनीको सेयर कारोबार रोक्का गरेको हो । यी दुई कम्पनीले २६ असोजमा मर्जरमा जाने सम्झौता गरेका थिए ।
फेसबुक पेज Like गर्नुहोस