विपद् प्रतिकार्यका लागि देशभर २० हजार ४ सय ८५ जनाको जनशक्ति परिचालन
खबर एक्सप्रेस
२०८२-०६-१९ ०२:५९ मा प्रकाशित
Total Shares: 116
काठमाडौं - नेपाल प्रहरीले विपद् प्रतिकार्यका लागि देशभर २० हजार ४ सय ८५ जनाको जनशक्ति परिचालन गरेको छ ।
विपद् व्यवस्थापन कार्यालयहरू, मातहतको गुल्महरू र प्रहरी कार्यालयहरूबाट उक्त सङ्ख्यामा जनशक्ति परिचालन गरिएको विपद् व्यवस्थापन कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सन्तोषकुमार भट्टराईले जानकारी दिए ।

.gif)



फेसबुक पेज Like गर्नुहोस