काठमाडौं,एजेन्सी - भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई कोरोना संक्रमण भएको छ ।
उनले आफुलाई कोरोना संक्रमण भएको जानकारी ट्विट गर्दै दिएका हुन् । ‘लक्षण देखिनासाथ मैले कोभिड जाँच गराए र मेरो रिपोर्ट पोजेटिभ आएको छ’,योगीले ट्विटमा लेखेका छन् ।
हाल उनी आइसोलेशनमा रहेका छन् ।

.gif)


