बालेन शाहविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता
खबर एक्सप्रेस
२०७९-०५-१३ ०३:०४ मा प्रकाशित
Total Shares: 198
काठमाडौं - काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहविरुद्ध सर्बोच्च अदालतमा अपहेलना मुद्दा दर्ता भएको छ ।
सोमबार अधिवक्ता दिपकराज जोशीले बालेनविरुद्ध मुद्दा दर्ता गरेका हुन् । केही दिन अघि बालेनले संविधान संसोधन गरेर सर्वोच्च अदालतलाई अधिकार दिउँ भन्दै फेसबुकमा लेखेका थिए ।
बालेनले लेखेको त्यो स्टाटसले अदालतको अपहेलना भएको उनको भनाइ छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस