काठमाडौं - आज देशभर मौसममा आंशिक बदली हुने भएको छ । मौसम पुर्वानुमान महाशाखाको अनुसार दिउँसो पख देशभर आंशिक बदली भई केहि ठाउँमा वर्षाको सम्भावना रहेको जनाएको छ ।

महाशाखाले दिएको जानकारी अनुसार 'देशभर कुनै मौसम प्रणाली छैन, भने केहि हिमाली तथा पहाडी क्षेत्रका जिल्लामा हिमपातको हुने छ । साथै केहि पहाडी जिल्लामा दिउँसो हल्का वर्षाको सम्भावना रहको छ । बाँकी भुभागमा मौसम सफा रहने छ । '

अहिले काठमाडौंको तापक्रम ४ डिग्री सेल्सियस रहेको छ ।