राष्ट्रपति भण्डारीद्वारा संघीय संसदको बजेट अधिवेशन अन्त्य
खबर एक्सप्रेस
२०७७-०३-१८ ०२:२९ मा प्रकाशित
Total Shares: 379
काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको बजेट अधिवेशन अन्त्य गरेको घोषणा गरेकी छन् ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले संघीय संसदको अधिवेशन अन्त्य गर्न गरेको सिफारिस अनुसार राष्ट्रपति भण्डारीले अपराह्न ५ बजे बजेदेखि अधिवेशन अन्त्य गरेकी हुन् ।
अब राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रअनुसार संसद् सचिवालयले सूचना टाँस गरेपछि औपचारिक रुपमा अधिवेशन अन्त्य भएको मानिन्छ ।


.gif)



फेसबुक पेज Like गर्नुहोस