एनआइसी एसिया क्यापिटललाई १ अर्ब रुपैयाँको म्युचुअल फन्डको अनुमति
खबर एक्सप्रेस
२०८०-०६-१६ १२:४५ मा प्रकाशित
Total Shares: 168
काठमाडौ - एनआइसी एसिया क्यापिटले म्युचुअल फन्ड योजना बिक्री गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।
क्यापिटलले ‘एनआइसी एसिया ग्रोथ फन्ड–२’ को १० करोड इकाई बिक्री गर्न अनुमति पाएको हो । प्रतिइकाई १० रुपैयाँको दरल उक्त योजना जारी हुनेछ ।
हाल एनआइसी एसिया क्यापिटलको व्यवस्थापनमा सञ्चालन भएका अन्य ४ वटा म्युचुअल फन्ड योजनाहरु बजारमा सूचीकृत रहेका छन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस