परमाणु सम्झौताबाट बाहिरियो इरान, जारी गर्यो वक्तव्य
खबर एक्सप्रेस
२०७६-०९-२२ ११:०० मा प्रकाशित
Total Shares: 309
काठमाडौं - इरानले सन् २०१५ मा भएको अन्तर्राष्ट्रिय परमाणु सम्झौताबाट पूर्ण रूपमा अलग भएको घोषणा गरेको छ ।
अमेरिकी हवाई आक्रमणमा इरानी सैनिक जनरल कासिम सुलेमानी मारिएपछि इरान र अमेरिकाबीच तनाव चुलिएको हो ।
एउटा वक्तव्यमार्फत इरानले अब परमाणु सम्झौतामा तोकिएको युरेनियम प्रवद्र्धनको सीमालाई नमान्ने जनाएको छ ।
सन् २०१५ मा भएको सो सम्झौतामा इरानको युरेनियम प्रवद्र्धन कार्यक्रमलाई सीमित गर्ने मुद्दालाई मुख्य बनाइएको थियो । राजधानी दैनिकबाट

.gif)



फेसबुक पेज Like गर्नुहोस