एमसीसीबारे एमालेकाे धारणा सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै ओली
खबर एक्सप्रेस
२०७८-११-१७ ०८:४४ मा प्रकाशित
Total Shares: 277
काठमाडाैं - अमेरिकी अनुदान एमसीसी संसदबाट अनुमाेदनमा भाग नलिएकाे प्रमुख प्रतिपक्षी एमालेले आज आधिकारिक धारणा सार्वजनिक गर्ने भएकाे छ । एमाले अध्यक्ष केपी ओलीले आज दिउँसाे १ बजे तिनकुनेस्थित राेयल ब्यांकेटमा पत्रकार सम्मेलन आयाेजना गर्दैछन् ।
एमाले केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार एमसीसी प्रकरणलगायत मुलुकको विकसित परिस्थितिका बारेमा एमालेका आधिकारिक धारणाहरू सार्वजनिक हुनेछ ।
एमसीसी गत शुक्रबार संसदबाट अनुमाेदन भइसकेकाे छ ।
फेसबुक पेज Like गर्नुहोस