काठमाडौं- आज माघ २ गते २७औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस, सचेतनामूलक कार्यक्रम गरी मनाइँदै छ। विसं १९९० माघ २ गते गएको महाभूकम्पको सम्झनामा २०५५ सालदेखि यो दिवस मनाउने गरिएको हो। यो दिवस मनाउनुको उद्देश्य भूकम्पबारे चेतना फैलाउनु र तयारी बढाउनु हो। विसं २०७२ वैशाख १२ गते गएको भूकम्पबाट पनि ठुलो मात्रामा जनधन क्षति भएको थियो ।
राष्ट्रिय भूकम्प सुरक्षा दिवस आज, सचेतनामूलक कार्यक्रम गरी मनाइँदै
खबर एक्सप्रेस
माघ ३, २०८२
६९


.gif)


