काठमाडौं - गुण्डा नाइके मिलन गुरुङ उर्फ चक्रे मिलन गोरखा क्षेत्र नं–२ मा नेकपा एमालेबाट उम्मेदवार सिफारिस भएका छन्।

फागुन २१ गते हुन लागेको प्रतिनिधिसभाको निर्वाचनका लागि उनी सिफारिस भएका हुन् ।

निर्वाचन क्षेत्र समन्वय कमिटि क्षेत्र नम्बर २ का अध्यक्ष देवीबहादुर बस्नेताक अनुसार उक्त क्षेत्रबाट दिनेशचन्द्र देवकोटा, मिलन गुरुङ, कोपिला कुमालको नाम सिफारिस भएको छ ।